मनबहादुर, फलिन्द्र, तिलबहादुर र सुकमायालाई सहयोग गरेर के सयौं हातहरुले अपराध गरेकै हो त ?

डम्बर अधिकारी विशुद्ध सामाजिक भावनाले स्थापना गरिएको सयौं हातहरुले समाजमा  उदाहरणीय कार्य गरेको भन्दै धेरैले प्रशंसा गरिरहेका छन् ।जसले गर्दा सयौं हातहरुको समूहलाई सामाजिक क्षेत्रमा सहयोग गर्न  एक किसिमको उत्साह  जागिरहेको छ । सोही अनुरुप सयौं हातहरुले आफ्नो स्थापना कालदेखि  शिक्षा,स्वास्थ्य र जेष्ठ नागरिकहरुलाई सहयोग पुरयाउँदै आईरहेको छ । जुन … Continue reading मनबहादुर, फलिन्द्र, तिलबहादुर र सुकमायालाई सहयोग गरेर के सयौं हातहरुले अपराध गरेकै हो त ?