बाजुरको कोल्टी विमान स्थलमा नेपाली सेनाको दुर्घटनाग्रस्त जहाज ।उक्त जहाज दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन । तस्बिर सौजन्य ःभरत जोशी फेसबुक