बन्दिपुर गाउँपालिकाको बजेट ३१ करोड ४५ लाख ११ हजार रुपैयाँ

बन्दीपुर १५ साउन । स्थानीय तह पुर्नसंरचना पछिको बन्दीपुर गाउँपालिकाको पहिलो गाउँ सभा आइतबार सुरु भएको छ । सो गाउँसभाको पूर्व सञ्चार मन्त्री राम कार्कीले उद्घाटन गरेका थिए । गाउँसभाको उद्घाटन गर्दे पूर्वसञ्चार मन्त्री कार्कीले पर्यटकीय हिसाबले बन्दीपुर निकै सम्भावना बोेकेको स्थल भएको हुँदा बन्दीपुरको पर्यटन विकासमा विशेष जोड दिनुपर्ने … Continue reading बन्दिपुर गाउँपालिकाको बजेट ३१ करोड ४५ लाख ११ हजार रुपैयाँ