प्रचार —प्रसारको शैली परिवर्तन गर्ने कि ?

  आगामी मंसिर १० र २१ गते हुने चुनावको देशैव्यापी रुपमा प्रचार —प्रसार अभियान सुरु भएको छ । चुनावका समयमा मतदाता आर्कषित गर्नका लागि राजनीतिक दलहरुले प्रचार —प्रसार अभियान अगाडि बढाउनु स्वभाविक विषय पनि हो । जुन क्रम हिजो पनि थियो आज पनि छ र भोली पनि रहनेछ ।तर मतदाता … Continue reading प्रचार —प्रसारको शैली परिवर्तन गर्ने कि ?