32557112_1905845019707013_8071205312620658688_n

दमौली २ जेठ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं   पूर्वमन्त्री शंकर भण्डारीले तनहुँको पर्यटकीय भेगलाई समेटेर निर्माण गर्न लागिएको म्यूजिक सुटिङको उद्घाटन गरेका छन् ।

32503779_1905845056373676_476940364280758272_n
पूर्वमन्त्री भण्डारीले उद्घाटन गरेको उक्त म्यूजिक भिडियोको गीतमा अनुप गुरुङ र आरती खड्काको स्वर रहेका छ ।त्यस्तै गीतको लय शब्द भने सुरेश रावलको रहेको छ । म्यूजिक भिडियोले तनहुँको पर्यटकीय स्थलको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

32658061_1905845113040337_6409915845178294272_n32649949_1905845149707000_1012329589873049600_n

 

1 Comment

  1. Anup gurung says:

    धेरै खुसी लाग्यो आफ्नो शूटिङको सूचना सेतिमादि बाट Publish भएको देख्दा, अब केही दिनमा एस्को भिडियो सार्बनिक हुँदै छ, सबैले माया गरिदिनु हुनेछ, यो गितले पक्कै तनहुँलाई अझ चिनाउने आसा गरेको छु,

Leave a Reply to Anup gurung