नगर सभापतिमा दाबेदारी गर्नेको संख्या बढ्दो वाग्ले र श्रेष्ठ बलिया उम्मेदवार
सेतीमादी संवाददाता दमौली २२ पुस नेपाली काग्रेसको १३ औं महाधिवेशन नजिकिदै जाँदा गाउँ देखि केन्द्र तहसम्म विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु हुन थालेको छ । यसै सिलसिलामा नेपाली काग्रेस व्यास नगर समितिको सभापतिका लागि समेत उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भएको छ । नगर सभापतिका लागि बलिया दाबेदार … Continue reading नगर सभापतिमा दाबेदारी गर्नेको संख्या बढ्दो वाग्ले र श्रेष्ठ बलिया उम्मेदवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed