धारापानी सामुदायिक वनको जग्गामा स्वरागी गिद्धे दृष्टि, जानकारी माग्दा पहिलो पटकमा नै सराबीले भने —तपाईको पत्रिकालाई कति सहयोग गरौं

दमौली ३० वैशाख । व्यास नगरपालिका वडा नं ११ स्थित धारापानी सामुदायिक वनको ढुङगा उत्खननमा उद्योगी ललित स्वरागीले गिद्धे दृष्टि लगाएका छन् । सामुदायिक वनको ढुङगा उत्खननमा गिद्धे दृष्टि लगाएका स्वरागीले सामुदायिक वन उत्खनन्का लागि वन मन्त्रालयमा फाइल समेत पेश गरेका छन् । स्वरागीले ५ हेक्टर जमिन उत्खननका लागि मन्त्रालयमा … Continue reading धारापानी सामुदायिक वनको जग्गामा स्वरागी गिद्धे दृष्टि, जानकारी माग्दा पहिलो पटकमा नै सराबीले भने —तपाईको पत्रिकालाई कति सहयोग गरौं