दुलेगौडालाई व्यवस्थित बनाईदै

दुलेगौंडा २० कार्तिक ।शुक्लागण्डकी नगरपालिका वडा नं ४ को सक्रियतामा दुलेगौडा बजारलाई व्यवस्थित बनाईने अभियान सुरु गरिएको छ । यसरी व्यवस्थित बनाउने अभियानका क्रममा बजार क्षेत्रमा जथाभावी रुपमा राखिएका अस्थायी संरचना र ठेला गाडाहरु हटाउन थालिएको छ । शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरे हाल वडा नं ४ सुरु गरिएको … Continue reading दुलेगौडालाई व्यवस्थित बनाईदै