दशौं खैरेनीटार महोत्सव सुरु, प्रधानसेनापति क्षेत्रीद्धारा उद्घाटन

दमौली ८ चैत । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईको आयोजनामा दशौं खैरेनीटार महोत्सव सुरु भएको छ । बिहिबार देखि सुरु भएको दशौं खैरेनीटार महोत्सव चैत १९ गतेसम्म जारी रहनेछ ।महोत्सवको कार्यक्रमका प्रमुख अतिथी प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रधानसेनापति क्षेत्रीले तनहुँ जिल्ला कला,संस्कृति … Continue reading दशौं खैरेनीटार महोत्सव सुरु, प्रधानसेनापति क्षेत्रीद्धारा उद्घाटन