दमौली १३ फागुन ।सोमबार तीन घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।
केन्द्र प्रमुख शिवनारायण गोशलीले जानकारी दिए अनुसार दमौलीमा रहेको ३३ ÷ ११ के .भी.को लाइन मर्मतका लागि विद्युत्त अवरुद्ध हुने भएको हो ।
केन्द्र प्रमुख गोशलीका अनुसार बिहान ८ बजे देखि ११ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुनेछ जसका कारण तनहुँको व्यास नगरपालिका , ऋषिङ गाउँपालिका ,म्याग्दे गाउँपालिका लम्जुङका केही भागको विद्युत सेवा अवरुद्ध हुनेछ ।




0 Comments
You can be the first one to leave a comment.