दमौली २ वैशाख । तनहुँको सदरमुकाम दमौलीमा जेठ ४ र ५ गते दोस्रो तमु महोत्सव आयोजना गरिने भएको छ ।
सो कुराको जानकारी जिफान तनहुँले मंगलबार पत्रकार सम्मेलन आयोजना गरि गराएको हो ।पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार महोत्सवमा ४ वटा चलचित्र प्रर्दशन गरिनेछ । महोत्सवमा गुरुङ सस्कृतिमा आधारित चलचित्रहरु प्रर्दशन गरिनेछ ।
पत्रकार सम्मेलनमा जिफान केन्द्रीय अध्यक्ष गिरी प्रसाद गुरुङ र जिल्ला अध्यक्ष भेषबहादुर गुरुङग लगायतले बोलेका थिए । महोत्सवको तयारी तीब्र रुपमा भएको आयोजनकले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।



0 Comments
You can be the first one to leave a comment.