डुम्रे साँस्कृतिक युवा परिवारद्धारा सहयोग हस्तान्तरण

डुम्रे साँस्कृतिक युवा परिवारद्धारा सवारी दुर्घटनामा परि अपाङगता भएका परिवारका सदस्य अशोक थापालाई सहयोग हस्तान्तरण गरिएको छ । परिवारका अध्यक्ष राजकुमार श्रेष्ठ राजु को नेतृत्वमा गएको टोलीले थापालाई सो सहयोग हस्तान्तरण गरेको हो । परिवारले दिएको जानकारी अनुसार थापालाई १ लाख ६० हजार १ सय ७२ रुपैयाँ हस्तान्तरण गरिएको छ … Continue reading डुम्रे साँस्कृतिक युवा परिवारद्धारा सहयोग हस्तान्तरण