जेनेरेटर जडान नहुँदा मृगौला उपचार केन्द्रमा ढिलाई

दमौली ८ असोज । दमौली अस्पतालमा जेनेटर सुविधा नहुँदा मृगौला उपचार केन्द्र संचालनमा ढिलाई भएको छ । अस्पतालले जेनेटर सुविधा उपलब्ध गराएको खण्डमा भोलिपल्ट देखिनै आफूहरुले मृगौला उपचार केन्द्र संचालन गर्ने राष्ट्रिय मृगौला उपचार केन्द्रले जनाएको छ । राष्ट्रिय मृगौला उपचार केन्द्रका क्लिनिकल कोअडिनेटर तोयानाथ दवाडी दशै अगाडि सम्म आफूहरुले … Continue reading जेनेरेटर जडान नहुँदा मृगौला उपचार केन्द्रमा ढिलाई