जसपुर सामुदायिक वनमा जथाभावि रुखकटानी भएको भन्दै स्थानीयद्धारा उजुरी
दमौली २ साउन । शुक्लागण्डकी नगरपालिका वडा नं १२ स्थित जसपुर सामुदायिक वनमा समितिले जथाभावी रुख कटानी गरी बिक्री वितरण गरेको भन्दै स्थानीय बासिन्दाले जिल्ला वन कार्यालय तनहुँमा उजुरी दिएका छन् । जिल्ला वन कार्यालयमा उजुरी दिएको लामो समय वितिसक्दा पनि कार्वाहीको लागि कुनै पहल नभएको स्थानीय बासिन्दाको आरोप रहेको … Continue reading जसपुर सामुदायिक वनमा जथाभावि रुखकटानी भएको भन्दै स्थानीयद्धारा उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed