31944471_1758071617571681_1288002362119553024_n
दमौली २७ वैशाख । जिल्ला समन्वय समिति तनहुँको प्रवक्तामा जिल्ला समन्वय समितिका सदस्य गलबहादुर गुरुङ मनोनित भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बिहिबार बसेको बैठकले गुरुङगलाई प्रवक्तामा मनोनित गरेको हो ।

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment