गाउँपालिकाले अनुमति नदिदाँ माध्यमिक तहको पढाई सञ्चालन गर्नबाट बञ्चित

  डुम्रे १५ जेठ । गाउँपालिकाले अनुमति नदिदाँ वन्दीपुर गाउँपालिका भित्रका संस्थागत विद्यालयहरु माध्यमिक तहको पढाई सञ्चालन गर्नबाट बञ्चित भएका छन् । यसरी माध्यमिक तहको पढाई सञ्चालन गर्नबाट बञ्चित हुने मध्ये एक हो वन्दीपुर स्थित दिपशिखा बोडिङ स्कुल । हाल कक्षा ८ सम्म सञ्चालन पठपाठन हुँदै आएको यस विद्यालयले गाउँपालिकाले … Continue reading गाउँपालिकाले अनुमति नदिदाँ माध्यमिक तहको पढाई सञ्चालन गर्नबाट बञ्चित