खानीको सिमाङकनमा आलटाल

दमौली ६ जेठ । व्यास ११ स्थित मदन सरावगीले सञ्चालन गरेको ढुङगा खानीको सिमाङकनमा आलटाल गर्न लागिएको छ । यस अघि सरावगीद्धारा सञ्चालित खानी सिमाङकन गरेर पुनः सञ्चालन गर्ने भनि नगरपालिकाले तत्कालका खानी सञ्चालनमा रोक लगाएको थियो । सो अनुरुप नगरपालिकाबाट सिमाङकनका लागि अमिन खानी भएको स्थानमा गएको भएपनि नापीको … Continue reading खानीको सिमाङकनमा आलटाल