खड्काको स्वास्थ्य स्थिती गम्भीर , स्वास्थ्य स्थिती बुझ्न पूर्वमन्त्री भण्डारी दिल्ली जाँदै

दमौली ८ चैत । नेपाली काग्रेसका प्रभावशाली केन्द्रीय सदस्य खुमबहादुर खड्काको स्वास्थ्य गम्भीर बन्दै गएको छ । खड्काको हाल भारतको एपोलो अस्पतालमा आइसियूमा राखेर उपचार भईरहेको छ । खड्कालाई केही समय अगाडि उपचारका लागि भारत लगिएको थियो । यसैबीच स्वास्थ्य गम्भीर भएका खड्कालाई भेट्नका लागि काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री … Continue reading खड्काको स्वास्थ्य स्थिती गम्भीर , स्वास्थ्य स्थिती बुझ्न पूर्वमन्त्री भण्डारी दिल्ली जाँदै