खड्काको स्वास्थ्य उपचारको बारेमा भारत सरकारले चासो व्यक्त

  नयाँ दिल्ली । नेपाली काँग्रेसका नेता खुम बहादुर खड्काको स्वास्थ्य उपचारको बारेमा भारत सरकारले चासो व्यक्त गरेको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका खड्काको उपचारको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट सचिवालयले चासो राखेको हो । एपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले प्रधानमन्त्री कार्यालयका तर्फबाट सोधिएको बताए … Continue reading खड्काको स्वास्थ्य उपचारको बारेमा भारत सरकारले चासो व्यक्त