खड्काको स्वास्थ्य अवस्था बुझेर काग्रेसको टोली फर्कियो

दमौली १६ चैत । काग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था बुझेर काग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी र रमेश लेखक काठमाण्डौं फर्किएका छन् । भण्डारी र लेखक अघि केहीबेर अगाडि काठमाण्डौं फर्किएका हुन् । एपोलो अस्पतालमा उपचार गराईरहेका खड्काको स्वास्थ्य सोचे अनुरुप सुधार नसकेको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए । खड्काको … Continue reading खड्काको स्वास्थ्य अवस्था बुझेर काग्रेसको टोली फर्कियो