क्यामिन र श्याम्घा गाविसलाई व्यास नगरपालिकामा गाभ्न सिफारिस
दमौली २९ माघ । व्यास नगरपालिका संग सिमाना जोडिएको क्यामिन र श्याम्घा गाविसलाई व्यास नगरपालिकाम गाभ्न सिफारिस गरिएको छ । स्थानीय विकास अधिकारी अन्जन न्यौपानेको अध्यक्षमा बिहिबार बसेको सर्वदलीय संयन्त्रणको बैठकले सो निर्णय गरेको हो । सर्वदलीय बैठकमा सहभागी अखण्ड नेपाल पार्टीका केन्द्रीय सदस्य एवं तनहुँका कार्यवाहक सभापति देवीबहादुर बस्नेतले … Continue reading क्यामिन र श्याम्घा गाविसलाई व्यास नगरपालिकामा गाभ्न सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed