के—के गतिविधि भईरहेका छन् मध्यनेपाल नगरपालिकामा ?

  जेष्ठ नागरिकलाई औषधि वितरण स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएको एक बर्ष पुगेको उपलक्ष्यमा मध्यनेपाल नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षणका साथै औषधि समेत वितरण गरेको छ । यसक्रममा नगरपालिकाले नगरपालिकाको वडा नं ७ लक्ष्मी बजारमा नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ परीक्षण तथा औषधि वितरण गरेको छ । सो … Continue reading के—के गतिविधि भईरहेका छन् मध्यनेपाल नगरपालिकामा ?