कमलबारी र देउरालीको बीचमा कसरी हुन पुग्यो यस्तो भयानक दुर्घटना ?
दमौली १३ जेठ शनिबार साँझ दमौली डुम्रे सडक खण्ड अन्र्तगत कमलबारी र घाँसीकुवाको बीचमा ना ५५ प १५४९ नम्बरको मोटर साइकल र ना ५ ख ३०८२ नम्बरको बस एक आपसमा ठोक्किदाँ भयानक दुर्घटना हुन पुग्यो । जुन दुर्घटनामा परी मोटरसाइकलमा यात्रारत ४ जना मध्ये पर्साका धिरज चौधरी र राजा रायको … Continue reading कमलबारी र देउरालीको बीचमा कसरी हुन पुग्यो यस्तो भयानक दुर्घटना ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed