आँबुखैरेनी गाउँपालिकाको गाउँ सभा सुरु ,प्राथमिकतालाई हेरेर विकास निर्माण कार्यमा जोड दिनुपर्दछ–पूर्व मन्त्री भण्डारी

तस्बिर सौजन्यः रामबहादुर धामी स्थानीय तहको पुर्नसंरचना पछि आँबुखैरेनी गाउँपालिकाको प्रथम गाउँ सभा सुरु भएको छ । बुधबारबाट सुरु भएको सो गाउँ सभाको कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले उद्घाटन गरेका थिए । गाउँ सभाको उद्घाटन गर्दै मन्त्री भण्डारीले प्राथमिकतालाई हेरेर विकास निर्माण कार्यमा जोडदिनु … Continue reading आँबुखैरेनी गाउँपालिकाको गाउँ सभा सुरु ,प्राथमिकतालाई हेरेर विकास निर्माण कार्यमा जोड दिनुपर्दछ–पूर्व मन्त्री भण्डारी