स्वाइन फ्लुबाट बचौं

छिमेकी मुलुकमा महामारीको रुप लिएको स्वाइनफ्लुको प्रभाव नेपालमा पनि पर्न थालेको छ । स्वाइन फ्लुको प्रभाव सगै देशका विभिन्न ठाउँमा स्वाइन फ्लुका रोगीहरु फेला परेका समाचारहरु संचार माध्ययमा आउन थालेका छन् । यही बीचमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई उद्धृत गर्दे संचार माध्यमहरुले राजधानीमा एक महिलाको मृत्यु भएको समाचार प्रकाशित … Continue reading स्वाइन फ्लुबाट बचौं