गृहमन्त्री ज्यू !सरकारी त्रिपाल के एमाले कार्यकर्तालाई मात्र बाड्न मिल्छ ?

डम्बर अधिकारी गत शुक्रबार गृहमन्त्रालयबाट ३ हजार थान त्रिपाल लिएर एक सवारी तनहुँका लागि हिडेको थियो । उक्त सवारी साधान जिल्ला प्रशासन कार्यालय तनहुँमा पुग्नु पर्ने थियो ।तर गृहमन्त्रालयबाट ३ हजार थान त्रिपाल लिएर हिडेको सवारी साधान सदरमुकाम दमौलीबाट करिब २० किलोमिटर वर डुम्रे बजारमा नै रोकिन पुग्यो । त्यसको … Continue reading गृहमन्त्री ज्यू !सरकारी त्रिपाल के एमाले कार्यकर्तालाई मात्र बाड्न मिल्छ ?