गठबन्धनका गलत मुद्धा र अप्रिय आन्दोलन

हरि वाग्ले एमाओवादी नेता बाबुराम भटराई सुटमा सजिएर पत्रकार बिच नेपाल बन्दगर्ने बारे गर्बका साथ वकालत गरिरहेका थिए । दर्शकदिर्घाबाट हेर्दा उनले प्रतिशोध र पराजयको आगो ओकलि रहेको भान हुन्थ्यो । यसैबिच उनि सत्तासिन दलहरु प्रति कटाक्ष गर्दै राजनैतिक पिडा र कुण्ठाको महाभारत बारे थप फेहरिस्त प्रस्तुत गर्दै थिए । … Continue reading गठबन्धनका गलत मुद्धा र अप्रिय आन्दोलन