२०७४ को चुनाव नै अन्तिम चुनाव होइन —पूर्वमन्त्री भण्डारी

किहुँ २ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले २०७४ को प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन अन्तिम निर्वाचन नभएको बताएका छन् । अबको ५ बर्ष पछि निर्वाचन हुन्छ त्यसैले काग्रेसका नेता तथा कार्यकर्ताहरु ति चुनावका लागि जनता माँझ जानुपर्ने बताएका छन् । पूर्वमन्त्री भण्डारीले सो कुरा … Continue reading २०७४ को चुनाव नै अन्तिम चुनाव होइन —पूर्वमन्त्री भण्डारी