१३ औं धान दिवस मनाइयो गाउँ–गाउँमा कृषिका सम्भावनाहरु खोजी गरिनु पर्दछ–के.स. भण्डारी

सेतीमादी संवाददाता दमौली १६ असार जिल्ला कृषि विकास कार्यालय तनहुँको आयोजना र सुनौलो भविष्य कृषि सहकारी संस्थाको सह–आयोजनामा गजौडेमा १३ औ धान दिवस मनाइयो । सो कार्यक्रमको प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले शुभारम्भ गरेका थिए । उक्त अवसरमा के.स. भण्डारीले गाउँ–गाउँमा कृषिका सम्भावनाहरु खोजी गरिनुपर्नेमा … Continue reading १३ औं धान दिवस मनाइयो गाउँ–गाउँमा कृषिका सम्भावनाहरु खोजी गरिनु पर्दछ–के.स. भण्डारी