सहिदहरुको बलिदानलाई भुल्न हुँदैन —पूर्वमन्त्री भण्डारी
दमौली १६ माघ । नेपाली काग्रेसका केन्द्रीइ सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले सहिदहरुको बलिदानलाई भुल्न नहुने बताएका छन् । सहिदहरुको बलिदानीले नै गर्दा जनताले आज लोकतन्त्रको अनुभूति गर्न पाएको पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । सो कुरा पूर्वमन्त्री भण्डारीले सहिद दिवसका अवसरमा सहिद बुद्ध सिं राना प्रतिष्ठानद्धारा बरभञ्ज्याङमा आयोजित कार्यक्रममा … Continue reading सहिदहरुको बलिदानलाई भुल्न हुँदैन —पूर्वमन्त्री भण्डारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed