सबैका प्रिय त्रिपाठी

  साउन १७ गते तनहुँ नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघको नजिकिँदै गरेको महाधिवेशन संगै उम्मेदवारहरूको दौडधुप चलिरहेको छ।एक दर्जन अध्यक्षका उम्मेदवारहरू मध्ये आनन्दराज त्रिपाठी सबै नेताहरू देखि केन्द्रीय प्रतिनिधि माझ लोकप्रिय रहेका छन् ।लामो समयसम्म विद्यार्थी राजनितीमा होमिएका त्रिपाठी ३ पटक केन्द्रीय कार्य समितिमा काम गरिसकेका विद्यार्थी … Continue reading सबैका प्रिय त्रिपाठी