विस्फोटको विषयमा गम्भीर हुने कि ?ङ

  प्रतिनिधी सभा र प्रदेश निर्वाचनको मिति जति नजिकिदै छ ।त्यति नै विस्फोटका घटनाहरु बढ्दै जान थालेका छन् ।यसरी विस्फोटका घटना दोहोरिने क्रममा उम्मेदवार देखि प्रधानमन्त्री शेरबहादुर देउवा सम्मलाई लक्षित गरि उनी सहभागी चुनावी कार्यक्रम र उनको निजी निवासमा समेत विस्फोटका घटनाहरु गराइएका छन् ।दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा भएको … Continue reading विस्फोटको विषयमा गम्भीर हुने कि ?ङ