विपी र गणेशमान पछि देउवा मिर्लुङ आज मिर्लुङ आउँदै
दमौली ११ मंसिर । महामानव विपी कोइराला र लौहपुरुष गणेशमान सिंहपछि प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँको मिर्लुङ आउने भएका छन् । प्रजातान्त्रिक योद्धाहरुको भूमि भनेर चिनिने मिर्लुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि काग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा मिर्लुङ आउन लागेका हुन् । देउवा केही दिन अगाडि काग्रेस … Continue reading विपी र गणेशमान पछि देउवा मिर्लुङ आज मिर्लुङ आउँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed