विजय जुलुसमै पुगेर श्रेष्ठलाई बधाई दिए पौडेलले
दमौली २४ मंसिर । एमालेको विजय जुलुसमै पुगेर काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विजयी श्रेष्ठलाई बधाई दिएका छन् । पौडेलले सफासडकमा पुगेर श्रेष्ठलाई बधाई दिएका हुन् ।त्यसक्रममा पौडेलले श्रेष्ठलाई खादा लगाई दिएका थिए ।त्यसक्रममा अन्य वाम गठबन्धनका विजयी उम्मेदवारलाई समेत पौडेलले बधाई दिएका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed