राजीनामाको विषयमा भ्रम नपर्न क्षेत्रीय सभापति गुरुङगको आग्रह

राजीनामाको विषयमा भ्रम नपर्न क्षेत्रीय सभापति गुरुङगको आग्रह दमौली १८ कार्तिक ।उम्मेदवारीको विषयलाई लिएर नेपाली काग्रेस क्षेत्रीय सभापति किसान गुरुङ सहित ५५ जना कार्यकर्ताले राजीनामा दिएको भनि सञ्चार माध्यममा आएको विषय प्रति भ्रममा नपर्न नेपाली क्षेत्रीय समितिले आम काग्रेस कार्यकर्तालाई आग्रह गरेको छ । यसैबीच क्षेत्रीय सभापति गुरुङले पार्टीको निर्देशन … Continue reading राजीनामाको विषयमा भ्रम नपर्न क्षेत्रीय सभापति गुरुङगको आग्रह