राँगो काटेर भोजभतेर

  भानुमति १७मंसिर । वाम गठबन्धनले भानुमतिको साँखेमा रागो काँटेर भोज भतेर गरेको छ । नेपाली काग्रेसको चुनावी कार्यक्रमलाई लक्षित गरी वाम गठबन्धनले भोज भतेरको कार्यक्रम गरेका थिए । वामगठबन्धनले काग्रेसको चुनावी सभा स्थल भन्दा करिब ५ सय पर भोज भतेर गरेका थिए ।