म युद्धरुपी चुनावी मैदानबाट भाग्ने सिपाही होइन –अध्यक्षका प्रत्यासी त्रिपाठी

काठमाण्डौं २७ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका आनन्द त्रिपाठीले आफू युद्धरुपी चुनावी मैदानबाट भाग्ने सिपाही नभएको बताएका छन् । त्रिपाठीको उम्मेदवारीको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भईरहेका बेला त्रिपाठीले सेतीमादी डेली डटकम संगको कुराकानीमा यस्तो बताएका हुन् । देशभरिका महाधिवेशन प्रतिनिधीहरुको सर्मथन मलाई छ … Continue reading म युद्धरुपी चुनावी मैदानबाट भाग्ने सिपाही होइन –अध्यक्षका प्रत्यासी त्रिपाठी