भानु नगरपालिकामा काग्रेसको भागमा वडा सदस्य थपियो
दमौली २३ माघ । भानु नगरपालिकामा नेपाली काग्रेसको भागमा वडा सदस्य थपिएको छ । भानु नगरपालिका वडा नं १२ मा एमालेका निर्वाचित वडा सदस्य बुद्धिराम थापाको वडा सदस्य पद बदर भएसगै काग्रेसको भागमा वडा सदस्य थपिएको हो । हुलाक कर्मचारीको रुपमा सरकारी सेवामा कार्यरत थापाको विरुद्धमा काग्रेसको तर्फबाट चुनावी प्रतिस्पर्धामा … Continue reading भानु नगरपालिकामा काग्रेसको भागमा वडा सदस्य थपियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed