प्रदेश सांसद वि.क र गुरुङले प्रमाण पत्र बुझे
दमौली ५ माघ । नेपाली काग्रेसको कोटाबाट प्रदेश सभामा विजयी समानुपातिक सांसद डोवाटे वि.क. र सरिता गुरुङले शुक्रबार प्रमाण पत्र बुझेका छन् । सांसदद्धयले प्रमुख निर्वाचन आयुक्त डा. आयोधी प्रसाद यादवबाट प्रमाण पत्र बुझेका हुन् । निर्वाचित सांसदद्धय तनहुँका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed