
दमौली ५ माघ । नेपाली काग्रेसको कोटाबाट प्रदेश सभामा विजयी समानुपातिक सांसद डोवाटे वि.क. र सरिता गुरुङले शुक्रबार प्रमाण पत्र बुझेका छन् ।

सांसदद्धयले प्रमुख निर्वाचन आयुक्त डा. आयोधी प्रसाद यादवबाट प्रमाण पत्र बुझेका हुन् । निर्वाचित सांसदद्धय तनहुँका हुन् ।



0 Comments
You can be the first one to leave a comment.