
दमौली १५पुस । प्रदेश सभामा काग्रेसका तर्फबाट तनहुँका डोवाटे वि.क र सरिता गुरुङ सांसद बन्ने भएका छन् ।
पार्टीको तर्फबाट दुवै जनाको नाम अन्तिम सिफारिसमा परे सगै वि.क र गुरुङ सांसद बन्ने निश्चित भएको हो । यता काग्रेसबाट प्रदेश सभामा वि.क. र गुरुङको नाम सिफारिस भएपनि एमालेको तर्फबाट भने एक जनाको पनि नाम सिफारिस भएको छैन । एमालेबाट पीएल श्रेष्ठ र होमबहादुर थापालाई सम्भावित सांसदको रुपमा हेरिएको थियो ।



0 Comments
You can be the first one to leave a comment.