1505622115_pradip-poudel
दमौली १९ पुस । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल दायर गरेको मुद्धामा सर्वोच्च अदालत निर्वाचन सम्बन्धी कागजपत्र पेश गर्ने आदेश दिएको छ ।

26551312_1912065462156236_1625923362_n

विज्ञापन
सर्वोच्च अदालत बिहिबार सो आदेश दिएको हो । सर्वोच्चको यो आदेश सगै तनहुँ क्षेत्र नं २ अन्र्तगत प्रदेश नम्बर १ को निर्वाचन सम्बन्धी सम्पूर्ण सर्वोच्च अदालतमा बुझाउनु पर्ने भएको छ । काग्रेस केन्द्रीय सदस्य पौडेल मत गणनाका क्रममा मुचुल्का गरिए भन्दा बढी मत भेटिएको भन्दै पुनः मतदानको माग गर्दे सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए । पौडेल वाम गठबन्धनकी उम्मेदवार आशा कोइराला संग ५ मतले पराजित भएका थिए ।

 

26235402_1881671448530971_585396954_n

विज्ञापन

 

0 Comments

You can be the first one to leave a comment.

Leave a Comment