पूर्व सह—महामन्त्री जोशीलाई कार्वाहीका लागि तनहुँ काग्रेसद्धारा सिफारिस

दमौली २६ मंसिर । नेपाली काग्रेस तनहुँले पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीलाई कार्वाहीका लागि सिफारिस गरेको छ । मंसिर २१ गते सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन विपक्षीलाई सहयोग गरेको खुलासा भएसगै पार्टीले जोशीलाई कार्वाहीका लागि सिफारिस गरेको हो । नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले … Continue reading पूर्व सह—महामन्त्री जोशीलाई कार्वाहीका लागि तनहुँ काग्रेसद्धारा सिफारिस