पूर्वमन्त्री भण्डारीले कार्यकर्ता भेटघाट गर्ने

दमौली १५ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले मंगलबार बिहान अतिथी गृहमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसअघि गृहजिल्ला आउँदा भण्डारी कार्यकर्ताहरु भेटघाट गर्ने गरेको भएपनि यसपटक भने विशेष रुपले भेटघाट गर्ने तयारी गरेका छन् ।भेटघाटका क्रममा जिल्ला पछिल्लो वस्तुस्थितीका बारेमा विशेष छलफल गर्ने … Continue reading पूर्वमन्त्री भण्डारीले कार्यकर्ता भेटघाट गर्ने