दमौली १५ माघ ।अपाङगता भएको व्यक्ति तथा अल्पसंख्यकको कोटाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित प्रकाश पन्थले सोमबार प्रमाण पत्र बुझेका छन् । पन्थले मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीबाट प्रमाण पत्र बुझेका हुन् । अपाङगता भएको व्यक्तिबाट उम्मेदवारी दर्ता गराएका पन्थले प्रतिद्धन्द्धी रामबहादुर थापाका विरुद्धमा उजुरी दायर गरेसगै थापाको उम्मेदवारी रद्ध हुन … Continue reading पन्थले प्रमाण पत्र बुझे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed