नेतृत्व तहलाई एमाले नेतृ बस्यालको प्रश्नः कोमल वलीको पार्टीमा योगदान कति हो ?

दमौली १० माघ । चुनाव अगाडि राप्रपा प्रवेश गरेकी कोमल वलीलाई एमाले पार्टीले राष्ट्रिय सभा उम्मेदवार बनाएसगै एमाले भित्र व्यापक असन्तुष्टी सुरु हुन थालेको छ । यसैक्रममा एमाले नेतृ रेखा थापा बस्यालले फेसबुक मार्फत वली राष्ट्रिय सभा उम्मेदवार बनाएकोमा असन्तुष्टी जनाएकी छन् ।यसरी असन्तुष्टी जनाउनेक्रममा बस्यालले कोमल वलीको सैदान्तिक ,वैचारिक … Continue reading नेतृत्व तहलाई एमाले नेतृ बस्यालको प्रश्नः कोमल वलीको पार्टीमा योगदान कति हो ?