निर्वाचन आयोगको पुरातन सोच

  निर्र्वाचनको मिति नजिकिदै जाँदा प्रचार प्रसार शैलीले व्यापकता पाउन थालेको छ ।यसै सिलसिलामा विभिन्न राजनीतिक दलहरुले राजधानी लगायत मोफसलबाट प्रकाशित तथा प्रशारण विद्युत्तीय तथा छापा माध्यम मार्फत प्रचार प्रसार अभियान तीब्र रुपमा अगाडि बढाएका छन् ।राजनीतिक दलहरुले सञ्चार माध्यम मार्फत प्रचार प्रसार गर्न थालेको त्यति धेरै भएको छैन । … Continue reading निर्वाचन आयोगको पुरातन सोच