नयाँ शक्तिका थापाले पौडेललाई सर्मथन गर्दे उम्मेदवारी फिर्ता लिए

  दमौली १९ कार्तिक । तनहुँ क्षेत्र नं १ मा नयाँ शक्ति पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका देवेन्द्र थापाले उम्मेदवारी फिर्ता लिएका छन् । थापाले काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्मथन जनाउँदै उम्मेदवारी फिर्ता लिएका हुन् । थापाको सर्मथनले काग्रेस वरिष्ठ नेता पौडेललाई केही फाइदा पुग्ने भएको छ ।यसअघि नयाँ … Continue reading नयाँ शक्तिका थापाले पौडेललाई सर्मथन गर्दे उम्मेदवारी फिर्ता लिए