त्रिपाठी समर्थक विद्यार्थीहरूको बृहत् भेला सम्पन्न

काठमाडौ २१ गते नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेविसंघको महाधिवेशनको तयारी काठमाडौंको भृकुटीमण्डपमा व्यापक तयारी भइरहेको छ।विभिन्न जिल्लाबाट जिल्ला अध्यक्ष तथा केन्द्रीय प्रतिनिधिहरू सात प्रदेशबाट राजधानी भित्रिदै छन् ।महाधिवेशनमा करिब एक दर्जन अध्यक्षका प्रत्यासीहरू प्रचारप्रसारमा लाग रहेका छन् । त्यस्तै शुक्रबार ठमेल विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले विभिन्न जिल्लाका अध्यक्ष … Continue reading त्रिपाठी समर्थक विद्यार्थीहरूको बृहत् भेला सम्पन्न