तिमिल्सेना र पौडेल माथि झुट मुद्धा दायर

दमौली २८मंसिर ।वाम गठबन्धनका कार्यकर्ताले नेविसंघका केन्द्रीय सदस्य सुशिल तिमिल्सेना र आदिकवि क्याम्पस इकाई अध्यक्ष उद्धव पौडेल माथि झुट मुद्धा दायर गरेका छन् । तिमल्सेना र पौडेल माथि वाम गठबन्धनका कार्यकर्ता रविन्द्र चौलागाई झुटा मुद्धा दायर गरेका हुन् । सो विषयलाई बिहिबार दुई पक्षबीच छलफल समेत भएको थियो ।छलफल हुँदा … Continue reading तिमिल्सेना र पौडेल माथि झुट मुद्धा दायर